काठमाडौं १ बाट चुनाव लड्ने घोषणा पठाओका सञ्चालक बस्न्यातद्वारा
Politics
काठमाडौं १ बाट चुनाव लड्ने घोषणा पठाओका सञ्चालक बस्न्यातद्वारा
onlinekhabar5 months ago
उद्यमी तथा पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्। फागुन २१ मा हुने चुनावका लागि उम्मेदवारी घोषणा गर्दै उनले उद्यमशीलता प्रवर्द्धन, पारदर्शिता र सुशासनलाई मुख्य एजेन्डा बनाउने बताएका छन्। उनले युवाले नेपालमै अवसर पाउने वातावरण निर्माणलाई प्राथमिकता दिने जनाएका छन्।