नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई विशेष महाधिवेशनमा सहभागी भएकोमा कारबाही गर्ने निर्णय गरेको छ।