जीतेन्द्र श्रेष्ठ- सभापतिले नजरअन्दाज गरे नेतृत्व परिवर्तन हुन सक्छ
onlinekhabar5 months ago
ललितपुर — नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले विशेष महाधिवेशनमा देशभरबाट आएका नेता–कार्यकर्ताको आवाज नेतृत्वले सुन्नुपर्ने बताएका छन्। पार्टी नेतृत्वले बेवास्ता गरे नीति अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा रूपान्तरण हुनसक्ने चेतावनी दिँदै उनले निर्णयले आगामी निर्वाचनमा कांग्रेसको भविष्य तय गर्ने बताएका छन्।