दक्षिण कोरियाको कारखानामा आगलागी, एक नेपाली सम्पर्कविहीन
International
दक्षिण कोरियाको कारखानामा आगलागी, एक नेपाली सम्पर्कविहीन
ekantipur4 months ago
दक्षिण कोरियाको छुङछङ बुक्दोस्थित उमसङमा वेट वाइप्स र डाइपर उत्पादन गर्ने कारखानामा गत शुक्रबार आगलागी लागेको थियो । आगलागीमा परेका नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । सोही कारखानामा काम गर्ने दोलखाका सिद्धार्थ कार्की शुक्रबारदेखि सर्म्पकविहीन भएका छन । उनी सम्पर्कविहीन बनेको उनीसँगै बस्दै आएका सन्दीप राउतले बताए । नेपाली दूतावासका अनुसार विद्यार्थी भिसामा कार्की कोरिया गएका थिए ।