देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला, कृष्ण सिटौला पनि सहभागी
Politics
देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला, कृष्ण सिटौला पनि सहभागी
setopati5 months ago
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ। चुनावपछि महाधिवेशन गर्नुपर्ने विषयमा छलफलका लागि करिब ४० केन्द्रीय सदस्य सहभागी उक्त भेलामा पार्टी एकतामा जोड दिइएको छ।