काठमाडौँ — नेपाल नर्सिङ काउन्सिलमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यक्षमा मुना राना र उपाध्यक्षमा रोशनी लक्ष्मी तुइतुइलाई नियुक्त गरेको छ। सदस्यमा सरला केसी, हिरा कुमारी निरौला, संगीता श्रेष्ठ र रामानन्द चौधरी चयन भएका छन्।