नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Crime
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ekantipur4 months ago
अध्यक्ष पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिइएको छ । पौडेलले उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सिमेन्ट उत्पादनका क्रममा रकम हिनामिना गरेको उजुरी लागेको छ ।