पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि उडान पुनः शुरू
ujyaaloonline4 months ago
पाकिस्तान र बङ्गलादेशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि हिजोदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार संस्था एएफपीले जनाएको हो। विमान अब बङ्गलादेशले हप्तामा दुई दिन बिहीवार र शनिवार ढाका–कराची उडान गर्ने भएको छ। सीधा उडानको पुनः स्थापनाले व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बढावा भएको छ ।