भृकुटीमण्डपबाट सुरू हुँदैछ विशेष महाधिवेशन र्याली भोलि १ बजे
Politics
भृकुटीमण्डपबाट सुरू हुँदैछ विशेष महाधिवेशन र्याली भोलि १ बजे
setopati5 months ago
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी तीव्र हुँदै जाँदा भ्रातृ तथा शुभेच्छुक समन्वय समितिले शनिबार र्याली निकाल्ने भएको छ। र्याली दिउँसो १ बजे भृकुटीमण्डपबाट सुरु भई बागबजार हुँदै पुनः भृकुटीमण्डपमै टुंगिनेछ।