मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन ट्रम्प भन्छन्
ekantipur5 months ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुनभन्दा आफ्नै नैतिकताले मार्गदर्शन गर्ने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले अन्तर्राष्ट्रिय कानुनको व्याख्या फरक–फरक हुन सक्ने उल्लेख गर्दै ग्रीनल्यान्डको स्वामित्व महत्त्वपूर्ण भएको धारणा राखे ।