माइतीमा दाउरा लैजाने चलन हरायो माघीमा थारू समुदायमा
Culture
माइतीमा दाउरा लैजाने चलन हरायो माघीमा थारू समुदायमा
ratopati5 months ago
तुलसीपुर — माघीका अवसरमा माइतीमा दाउरा लैजाने परम्परा अहिले प्रायः हराउँदै गएको छ। तुलसीपुर–१८ का फूलमान चौधरीका अनुसार पहिला प्रचलित यो चलन अहिले हिटरको प्रयोग बढ्नु र दाउराको समस्या नहुनुका कारण हराएको हो।