वीरगञ्जको नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो
Agriculture
वीरगञ्जको नाकाबाट ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको दलहन भित्रियो
ujyaaloonline4 months ago
तराइको पर्सा – वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड रुपैयाँको सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गएको आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड रुपैयाँ बढीको दलहन खाद्यान्न भित्रिएको थियो । आर्थिक वर्षको महिनामा ५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८२ करोड रुपैयाँको मुसुरो दाल मात्रै आयात भएको उल्लेख छ ।