सन्देश पठाउने भीएस प्रदायकलाई नेपाल टेलिकमको चेतावनी एसएमसमार्फत राजनीतिक
Politics
सन्देश पठाउने भीएस प्रदायकलाई नेपाल टेलिकमको चेतावनी एसएमसमार्फत राजनीतिक
ratopati5 months ago
नेपाल टेलिकमले भ्यालु एडेड सर्भिसेस (भीएस)मार्फत राजनीतिक सन्देश प्रवाह हुने भएपछि सम्बन्धित सेवा प्रदायकहरूलाई सचेत गरेको छ। कम्पनीले व्यावसायिक प्रचारका लागि एसएमएस अनुमति भए पनि राजनीतिक सन्देश पठाउन नहुने स्पष्ट पारेको छ। टेलिकमले ग्राहकको गोपनीयता सुनिश्चित गर्दै जातीय, धार्मिक वा राजनीतिक खलल पुर्याउने सन्देश नपठाउन कडा निर्देशन दिएको छ र उल्लङ्घन भए कारबाही गरिने बताएको छ।