समझदारी पत्रमा हस्ताक्षर ट्राफिक प्रहरी र नाइमाबिच
Crime
समझदारी पत्रमा हस्ताक्षर ट्राफिक प्रहरी र नाइमाबिच
ratopati5 months ago
नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच १,६५१ ट्राफिक प्रहरीलाई आधुनिक सवारी प्रविधि र व्यवहार कुशल सीपसम्बन्धी तालिम दिने पाँच वर्षे समझदारी भएको छ । ट्राफिक सप्ताह २०८२ का अवसरमा हस्ताक्षर भएको उक्त समझदारीअन्तर्गत पहिलो चरणको तालिम माघ ४ गतेदेखि सुरु हुनेछ । तालिमले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।