सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का त्रिशूलीमा बसको अवशेष भेटियो
Society
सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का त्रिशूलीमा बसको अवशेष भेटियो
ujyaalo5 months ago
चितवन — तनहुँको आँबुखैरहनी–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष फेला परेको छ। उक्त अवशेष गत वर्ष सिमलतालबाट त्रिशूलीमा बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ। निलो रङ देखिएकाले गणपति बस हुनसक्ने अनुमान छ। बस बालुवामा पुरिएको अवस्थामा भेटिएकाले उत्खननपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।