सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ
Economics
सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ
onlinekhabar4 months ago
नेपाली बजारमा आज बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको छ । आज एक तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । मंगलबारको तुलनामा बिहीबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम छ।