अनधिकृत तालाबन्दी त्रिविमा अखिल क्रान्तिकारीले गरे
Education
अनधिकृत तालाबन्दी त्रिविमा अखिल क्रान्तिकारीले गरे
setopati5 months ago
त्रिभुवन विश्वविद्यालयमा शुल्क घटाउने सहमति कार्यान्वयन नभएको भन्दै नेकपा निकट विद्यार्थी संगठनले उपकुलपति, रेक्टर र रजिष्ट्रार कार्यालयमा एक सातादेखि ताला लगाएका छन्। चार विभागको शुल्क घटाउने विषयमा विवाद भएपछि तालाबन्दी भएको हो। त्रिवि प्रशासनले प्रक्रिया अघि बढिरहेको दाबी गरेको छ भने विद्यार्थीहरूले सहमति लत्याइएको भन्दै आन्दोलन चर्काएका छन्।