अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति
Economics
अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति
onlinekhabar4 months ago
निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ । जसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख फागुन छ । २१ निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोडको स्रोत सहमति दिइएको हो । कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ ।