एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार ,नेपालमा शंकास्पद कारोबार बढ्यो,
Economics
एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार ,नेपालमा शंकास्पद कारोबार बढ्यो,
ratopati5 months ago
नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षमा शंकास्पद कारोबार ९,५६५ पुगेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३०% बढी हो। आर्थिक वर्ष २०८१/८२ मा गोएमएल प्रणालीमा आबद्ध वित्तीय संस्थाहरूको संख्या १,६३८ बाट ३,४८७ पुगेको बैंकले जनाएको छ।