हर्क साम्पाङको श्रमदान अभियान काठमाडौँ प्रवेश गरेको हो। श्रम संस्कृति पार्टीका नेता–कार्यकर्ताले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने धोबीखोला सरसफाइ अभियान सञ्चालन गरिरहेका छन्। यो अभियान कुनै राजनीतिक उद्देश्यका लागि नभई विशुद्ध रूपमा समाजका लागि गरिएको र आगामी निर्वाचनका लागि हर्क साम्पाङले धरानको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी बाट चुनाव लड्न लागेका अमात्यले जानकारी दिए।