काठमाडौं कागेश्वरी मनोहरामा लुटपाटमा संलग्न १० जना पक्राउ
Crime
काठमाडौं कागेश्वरी मनोहरामा लुटपाटमा संलग्न १० जना पक्राउ
ujyaaloonline4 months ago
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीमा लुटपाटमा संलग्न १० जना पक्राउ। पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एकजना घाइते । एकजनाले प्रहरीलाई नै मोटरसाईकलले ठक्कर दिएर भाग्ने क्रममा घुँडामुनि गोली हान्नु परेको जिल्ला प्रहरी परिसर काठमाडौंको भनाइ। विभिन्न व्यक्तिहरूले मानिसहरूलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामग्री लुटपाट गर्ने गरेका थिए ।