जेन–जी आन्दोलनका सबै घाइतेको वर्गीकरण चार महिनामा पनि भएन
Crime
जेन–जी आन्दोलनका सबै घाइतेको वर्गीकरण चार महिनामा पनि भएन
nayapatrika5 months ago
जेन–जी आन्दोलन भएको चार महिना बितिसक्दा पनि सबै घाइतेको वर्गीकरण हुन सकेको छैन । वर्गीकरण हुन सकेको स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५२३ घाइतेमध्ये हालसम्म २२७ जनाको मात्रै वर्गीकरण भएको छ भने बाँकी २ हजार २९६ घाइतेको अवस्थाबारे सरकार बेखबर छ । जिल्ला प्रशासन कार्यालयहरूले विवरण नपठाउँदा प्रक्रिया ढिलो भएको मन्त्रालयको भनाइ छ ।