तनाव बढ्दै ग्रिनल्याण्डलाई लिएर डेनमार्क र अमेरिकाबीचको
ujyaalo5 months ago
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्याण्डको भविष्य निर्णायक मोडमा पुगेको बताएकी छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्की दोहोर्याएपछि तनाव बढेको हो। फ्रेडरिक्सनले अन्तर्राष्ट्रिय कानुन र आत्मनिर्णयको अधिकारको पक्षमा डेनमार्क दृढ रहेको बताएकी छन्। यसैबीच नाटो सदस्य देशहरूले आर्कटिक क्षेत्रमा सुरक्षा सुदृढ गर्न सम्भावित नाटो मिसनबारे छलफल थालेका छन्।