नेप्सेको पुनर्संरचनाका लागि सञ्चालक समिति विगठन सिफारिस
Economics
नेप्सेको पुनर्संरचनाका लागि सञ्चालक समिति विगठन सिफारिस
onlinekhabar5 months ago
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्न अध्ययन समितिले हालको सञ्चालक समिति विगठन गरी विज्ञहरूको सहभागितामा नयाँ समिति गठन गर्न सुझाएको छ। सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई बुझाइएको प्रतिवेदनमा नेप्सेमा व्यावसायिक र दक्ष व्यवस्थापन आवश्यक रहेको उल्लेख छ।समितिले सरकारको सेयर स्वामित्व २५ प्रतिशतमा सीमित गर्ने वा शतप्रतिशत बिक्री गर्ने दुई विकल्प दिएको छ।