प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
National
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
nayapatrika5 months ago
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्। भेटमा दुवै पक्षले नेपाल–इजरायलबीच ६५ वर्षदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।राजदूत बासले श्रम आप्रवासन सम्झौताले नेपाली कामदारलाई इजरायलमा रोजगारीका अवसर बढ्ने ।