प्रहरीको रासन १० प्रतिशत वृद्धि अन्डा, मासु र बिस्कुट थपिए
National
प्रहरीको रासन १० प्रतिशत वृद्धि अन्डा, मासु र बिस्कुट थपिए
onlinekhabar4 months ago
फागुन १ देखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भयो । नेपाल प्रहरीका कर्मचारीले भने रासनको रूपमा यी तीन वस्तुहरू पाउँदैनथे रासनमै विभेद हुने गरेको भन्दै पटक(पटक गुनासोसमेत आउने गरेको थियो । प्रहरीको मागलाई सम्बोधन गर्दै सरकारले रासन वृद्धि गर्ने निर्णय गरेकाले प्रहरीको मनोबल उच्च र वृद्धिमा महत्वपूर्ण उपलब्धि हुने उल्लेख छ।