फाइनान्स समूह २.५५ प्रतिशतले उकालाे लाग्याे शेयर बजार सामान्य बढ्दा
Stock Market
फाइनान्स समूह २.५५ प्रतिशतले उकालाे लाग्याे शेयर बजार सामान्य बढ्दा
ujyaalo5 months ago
काठमाडौंमा आज शेयर बजार सामान्य बढेको छ। नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको छ। फाइनान्स समूह २.५५ प्रतिशतले बढ्दा आज ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।