बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च
onlinekhabar4 months ago
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतबार उनले बजेट प्रस्तुत गरेकी हुन् । भारतीय सरकारले यस बजेटलाई उत्पादकत्व बढाउने र विश्वव्यापी प्रतिस्पर्धामा भारतलाई अगाडि उभ्याउने ‘३ कर्तव्य’ मा आधारित रहेको बताएको छ ।