बम राखेको हल्ला फैलाएको व्यक्तिनै प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार
Politics
बम राखेको हल्ला फैलाएको व्यक्तिनै प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार
onlinekhabar4 months ago
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति अहिले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलासा छ । सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने जुद्धबहादुर सिंह बम राखेको हल्ला फैलाएको कारण पक्राउ परे। नेपाली सेनाले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ। उन्ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका हुन।