बिक्रीका लागि भ्याइ नभ्याइ किसानलाई सखरखण्ड खन्नेदेखि
ratopati5 months ago
दाङको देउखुरीमा किसानहरू पुस महिनादेखि सखरखण्ड खनेर बिक्रीमा लगाइरहेका छन्। राजपुर गाउँपालिकाका करिब २०० किसानले सखरखण्ड खेती गरेका छन्। सेतो सखरखण्ड प्रतिकिलो रु ४०–४५ र रातो रु ४५–४९ मा बिक्री भइरहेको छ। कम मिहिनेत र लगानीमा राम्रो आम्दानी हुने भएकाले सखरखण्ड बजारमा माघे सङ्क्रान्तिका अवसरमा उच्च माग पाइरहेको छ।