बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म कांग्रेस विशेष महाधिवेशन स्थलमा
Politics
बिपीदेखि कृष्णप्रसाद भट्टराईसम्म कांग्रेस विशेष महाधिवेशन स्थलमा
onlinekhabar5 months ago
नेपाली कांग्रेसको विशेष महाधिवेशन आज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता जारी छ। कार्यक्रममा कांग्रेसका पुराना नेताहरूका प्रतिमा राखिएका छन्। उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ। पार्टीका ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन बोलाइएको हो, जसलाई संस्थापन पक्षले अस्वीकार गरेको छ।