बृहत् रैथाने कृषि मेला हुने चौथो कृषि जैविक विविधता दिवसका अवसरमा
Agriculture
बृहत् रैथाने कृषि मेला हुने चौथो कृषि जैविक विविधता दिवसका अवसरमा
ujyaalo5 months ago
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा भोलि माघ १ गते काठमाडौंको भृकुटीमण्डपमा बृहत् रैथाने कृषि मेला आयोजना हुँदैछ। ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा’ भन्ने नारासहित मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना, सांस्कृतिक प्रस्तुति र कृषि जैविक विविधतासम्बन्धी जानकारी तथा परामर्श प्रदान गरिनेछ।