महामन्त्री शर्माले राखेका प्रस्तावका १३ हाइलाइट विशेष महाधिवेशनमा
Politics
महामन्त्री शर्माले राखेका प्रस्तावका १३ हाइलाइट विशेष महाधिवेशनमा
setopati5 months ago
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा पार्टी सुधारसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रस्तावमा निर्वाचन प्रणाली, पार्टी विधान, राजनीतिक सुधार, भावी अभियान तथा संवैधानिक निकायमा दलीय भागबण्डा अन्त्य गर्ने विषय समेटिएको छ ।