राजावादीहरू पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगे
ratopati5 months ago
काठमाडौँ — पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। सिंहदरबार पश्चिम ढोकामा रहेको शाहको सालिकमा पुष्पहार अर्पण गरिएको छ। आधुनिक नेपालको एकीकरणमा योगदान दिएका शाहको स्मरणमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा राप्रपासहित विभिन्न राजावादी समूहले र्याली गरी सालिकमा माल्यार्पण गरेका छन्।