सञ्चार सेवामा आंशिक खुकुलो इरानमा विरोध प्रदर्शनका क्रममा ६४६ जनाको मृत्यु
ratopati5 months ago
इरानमा सरकारविरुद्धको इरानमा सरकारविरुद्धको क्रममा मृत्यु हुनेको संख्या ६४६ पुगेको छ । चर्किँदो आन्दोलनपछि सरकारले विदेशमा मोबाइल कल गर्न आंशिक अनुमति दिए पनि इन्टरनेट र एसएमएस सेवा अझै बन्द छन् । मानव अधिकार समूहका अनुसार मृतकमध्ये ५१२ प्रदर्शनकारी छन् । अवस्थालाई ध्यानमा राख्दै फ्रान्सले दूतावासका केही कर्मचारी फिर्ता बोलाएको छ भने जर्मनीले हिंसा तत्काल रोक्न आह्वान गरेको छ ।