स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
Health
स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
onlinekhabar4 months ago
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बोर्ड गठन हुनुभन्दा अगाडि १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय गरेको हो। उक्त मापदण्डमा औषधिमा ३५ प्रतिशत, औजार उपकरणमा ३० प्रतिशत, जनशक्तिमा १५ प्रतिशत, प्रोत्साहन भत्ता १० प्रतिशत, प्रशासनिक खर्च १० प्रतिशत र १० प्रतिशत स्वास्थ्य संस्था व्यवस्थापन समितिका लागि भनेर मापदण्ड तयार भएको थियो ।