३ करोड ११ लाखमध्ये एक करोड ८० लाख बरामद एसबीआई बैंक लुटपाट
Crime
३ करोड ११ लाखमध्ये एक करोड ८० लाख बरामद एसबीआई बैंक लुटपाट
onlinekhabar5 months ago
सिन्धुलीको घ्याङलेख–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंक, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटबाट लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ। स्थानीयको सहयोगमा घटनास्थल आसपास २–३ किलोमिटर क्षेत्रभित्रबाट रकम फेला परेको हो।५–६ जनाको समूहले बैंक गार्डलाई खुकुरी प्रहार गरी घाइते बनाउँदै कुल ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेको थियो।